आफैलाई  शुद्ध  राख्‍नुहोस् 

के तपाईंले कहिले सोच्नुभएको छ, “परमेश्‍वरले मलाई प्रयोग गर्नको निम्ति मसँग पर्याप्‍त केही राम्रो कुरा नै छैन? ” सायद भजन गाउने वा मानिसहरुको अगाडी गएर बोल्ने क्षमता तपाईंसँग छैन होला । अथवा सायद तपाईं राम्रो खेलाडी वा “क” श्रेणीको विद्यार्थी हुनुहुन्‍न होला । यद्यपि त्यहाँ केही कुराहरु छन् जुन तपाईं अहिले गर्न सक्‍नुहुन्‍न, त्यहाँ केही निश्‍चित कुराहरु छन् जुन तपाईं गर्न सक्‍नुहुन्छ र तपाईं बन्‍न सक्‍नुहुन्छ ! तपाईंले आफ्नो सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न सक्‍नुहुन्छ । तपाईंले आफ्नो हृदय र शरीर शुद्ध राख्‍न सक्‍नुहुन्छ र तपाईंसँग भएको जीवनले परमेश्‍वरको आदर गर्न सक्‍नुहुन्छ । परमेश्‍वरले तपाईंलाई जे गर्न अगुवाई गर्नुहुन्छ त्यसको निम्ति आफैलाई योग्य बनाउन सक्‍नुहुन्छ र परमेश्‍वरले तपाईंलाई जहाँ राख्‍नुहुन्छ त्यहाँ आशिषित जीवन जिउन सक्‍नुहुन्छ । यी आवश्यकताहरूबिना, अरु सबै दानहरु र सीपहरुको कम मूल्य रहँदछ ।

आफैलाई शुद्ध राख्‍नुहोस् । तीन सरल शब्द तर शक्तिशाली । १ तिमोथी ५:२२ मा, हामी पावल प्रेरितले विश्‍वासमा उनका छोरा, तिमोथीलाई दिएको सरल आज्ञा यहाँ पाउदँछौं । हामी एकैछिन रोकौं र यी तीन शब्दहरूमा ध्यान दिदै गर्दा हामी यसलाई क्रम भंग गर्दै जाँच गरौं । 

Logo


Get answers to life's most important questions

A ministry of  Fowler Avenue Baptist Church 

Temple Terrace, Florida

Phone: 1(863) 458-1377

Email: knickprint@gmail.com

Pilgrim of Truth Ministry, all rights reserved, Designed by THESUNNYSIDEDESIGNCO


 

We need your consent to load the translations

We use a third-party service to translate the website content that may collect data about your activity. Please review the details in the privacy policy and accept the service to view the translations.